जन्तरखानीको खुला भलिबलको उपाधी ईन्द्रवती ‘बी’ लाई
फागुन २९, ओखलढुङ्गा । जलदेवी समाजसेवी युवा क्लव जन्तरखानीले आयोजना गरेको खुला भलिवल प्रतियोगिताको उपाधी ईन्द्रवती ‘बी’ मैदानेले जितेको छ । आईतवार सम्पन्न भएको खुला भलिवल प्रतियोगितामा ईन्द्रवती ‘बी’ मैदानेले जिल्ला...


