रामेछाप: मन्थलीमा भएको रक्तदान कार्यक्रममा २० जनाले रक्तदान गरेका छन् । मंगलबार मन्थली बचत तथा ऋण सहकारी संस्थाको २५ औँ स्थापना दिवशको अवसरमा रक्तदान कार्यक्रमको अयोजना गरिएको थियो । उक्त...
ओखलढुंगा । सिद्धिचरण नगरपालिकाले चालु आर्थिक वर्षको पहिलो ६ महिनामा ३१.१७ प्रतिशत वित्तीय प्रगती हासिल गरेको छ । नगरपालिकाको आज (आईतबार) सम्पन्न ११ औँ नगरसभामा चालु आर्थिक वर्ष २०७९÷८० मा...
रामेछापः खाडाँदेबी गाउँपालिका अध्यक्ष ज्ञान कुमार श्रेष्ठ यतीबेला बिवाद र प्रशंसा दुबैको पात्र बनेका छन् । हातमा मोवाईल बोकेर भिडियो बनाउदै कोशी किनारमा भैरहेका प्राकृतिक सम्पदाको चोरी निकासीलाई रोक्न उनी...
रामेछापः मन्थली नगरपालिका ९ पुरानागाँउ स्थित एक्लेमाने–स्थानापती सडकखण्ड स्तरउन्नतीको काम भैरहेको छ । प्रदेश सरकारको करिब २५ लाख रुपौयाको बजेटमा उक्त सडकखण्डमा तारजाली भर्ने तथा सडक स्तरउन्नती गर्ने काम भैरहेको...
रामेछाप:अबैध रुपमा नदीजन्य सामाग्री चोरी निकासी भैरहेको स्थानमा गाउँपालिकाले छापा मारेको छ । बिहिबार राती खाँडादेबी गाउँपालिका १ राकाथुम स्थित खैरेनीपुल क्षेत्रबाट शुनकोशी नदीको ढुंगा तथा बालुवा अवैध रुपमा चोरी...
ओखलढुंगा । नाताले भान्जा पर्ने ५ बर्षिय नाबालकको हत्या आरोपमा १२ बर्षिय मामालाई ओखलढुंगा प्रहरीले नियन्त्रणमा लिएको छ । जिल्लाको मोलुङ गाउँपालिका ७ पात्लेका ५ बर्षिय नाबालक साङ्गे शेर्पाको हत्या...
रामेछाप: मन्थली नगरपालिकालाई बालमैत्री स्थानीय शासन घोषणाका लागी प्रतिबद्धता ब्यक्त गरिएको छ । आईतबार नगरपालिकामा भएको दुईदिने अभिमुखीकरण कार्यक्रमको समापन समारोहमा सरोकारवाला ब्यक्तीहरुले बालमैत्री स्थानीय शासन घोषणाका लागी आफ्नो प्रतिबद्धा...
जिल्ला प्रशासन कार्यालय रामेछापका कर्मचारी दादागिरी शैलीमा सेवाग्राहीसंग प्रस्तुत हुने गरेका छन् । कार्यलयमा सेवा लिन आउने सेवाग्राहीलाई थर्काउने तथा हप्काउने शैलीमा कर्मचारी प्रस्तुत हुने गरेको सेवाग्राहीको गुनासो छ ।...
रामेछाप: मन्थली नगरपालिका ९ पुरानागाँउले पाँच महिनामा पौने दुई लाख रुपौया बढी राजश्व संकलन गरेको छ । वडा वडा कार्यालयले चालु आर्थीक बर्षको साउन देखी मंसिर महिना सम्मको अवधीमा एक...