• २०८३ श्रावण ८, शुक्रवार

आजको सार्वजनिक बिदामा पनि जिल्ला प्रशासन कार्यालय खुल्ने

ओखलढुङ्गाःजिल्ला प्रशासन कार्यालय ओखलढुङ्गाले कृष्ण जन्माष्टमी पर्वको दिन पनि सेवा प्रवाह गर्ने भएको छ । जिल्ला प्रशासन कार्यालय ओखलढुङ्गाले एक सूचना प्रकाशित गर्दै आज सार्वजनिक विदाको दिन पनि सेवाग्राही नागरिकहरुलाई...

आगलागी पिडित परिवारलाई रामहरी खतिवडा र वडा अध्यक्ष बिनोद ताम्रकारले गरे आर्थीक सहयोग

ओखलढुंगा: सिद्धिचरण नगरपालिका ६ ठाडेका आगलागी पिडित परिवारलाई दुई जनप्रतिनिधीले आर्थीक सहयोग गरेका छन् । संबिधानसभा सदस्य तथा नेपाली काग्रेसका केन्द्रिय सदस्य रामहरी खतिवडा र सिद्धिचरण नगरपालिका ११ का वडा...

बिद्युत सर्ट भएर डम्बर बहादुरको घरमा आगलागी

ओखलढुंगा: सिद्धिचरण नगरपालिका ६ ठाडेमा एक घरमा आगलागी हुदाँ २० लाख बराबरको क्षेती भएको छ । बुधबार बेलुका बिद्युत सर्ट भएर स्थानीय डम्बर बहादुर मगरको घरमा अचानक आगलागी भएको प्रहरीले...

भतिजी बलात्कार गरेको आरोपमा काका पक्राउ

ओखलढुंगा: हाडनाता करणी गरेको आरोपमा एक पुरुष पक्राउ गरेका छन् । खिजीदेम्बा गाउँपालिका ३ का १८ बर्षिय युवतीमाथी जवरजस्ती करणी गरेको आरोपमा नाताले काका पर्ने ५१ बर्षिय पुरुष पक्राउ परेका...

सुर्याेदय वोमी लघुवित्तले अस्पताललाइ दियो खानेपानी डिस्पेन्जर 

ओखलढुंगा : सुर्याेदय वोमी लघुवित्त वित्तीय संस्था लिमिटेडले अस्पताललाई ३ थान खानेपानी फिल्टर डिस्पेन्जर प्रदान गरेको छ । जिल्ला सदरमुकामको ओखलढुंगा सामुदायीक अस्पताललाई लघुवित्तले खनेपानी फिल्टर गर्ने डिस्पेन्जटर प्रदान गरेको...

बिद्यार्थीमा भइरल फिबरको प्रकोप देखिएपछि ओखलढुंगाको एक बिद्यालय बन्द

ओखलढुंगा: बिद्यार्थीहरुमा भइरल फिबरको प्रकोप देखिन थालेपछि ओखलढुंगाको एक बिद्यालय बन्द गरिएको छ । जिल्लाको लिखु गाउँपालिका ८ टारकेराबारी स्थित जाल्पा माध्यमिक विद्यालयका अधिकांश विद्यार्थीहरुमा भइरल फिबरको प्रकोप देखिन थालेपनि...

बर्थिङ सेन्टरमा नर्सिङ कर्मचारी नहुँदा बाटोमै छोरा जन्माईन यी महिलाले

ओखलढुंगा । स्वास्थ्य चौकीको बर्थिङ सेन्टरमा नर्सिङ कर्मचारी नहुँदा एक महिलाले बाटोमै बच्चा जन्माएकी छन । जिल्लाको सुनकोशी गाउँपालिका ९ कटुञ्जेकी लालीमायाँ खत्री रापचाले बाटोमै बच्चा जन्माएकी हुन । लालीमायाँका...

डेढ महिनाको अवधीमा ओखलढुंगामा थपिए झन्डै २ हजार नयाँ मतदाता

ओखलढुंगा । जिल्लामा आसन्न प्रदेश र प्रतिनिधी सभाको निर्वाचनका लागि झन्डै २ हजार नयाँ मतदाता थपिएका छन । स्थानीय तहको निर्वाचन पश्चात जिल्लाका विभिन्न स्थानबाट गत असार १ गतेदेखी श्रावण...

मकवानपुरबाट रामेछाप आएका युवा खोला किनारमा मृत भेटिए

ओखलढुंगाः सुनकोसी नदी किनारमा एक पुरुष मृत अवस्थामा फेला परेको छन् । जिल्लाको चम्पादेवी गाउँपालिका २ नवलपुरको सुनकोसी नदी किनारमा ३१ वर्षिय गोपाल चौधरी मृत अवस्थामा फेला परेका हुन् ।...

भोलुङ्गे पुलबाट हाम फालेका महिला अझै भेटिएनन्

ओखलढुंगाः झोलुङ्गे पुलबाट हामफालेर एक महिला बेपत्ता भएकी छिन् । जिल्लाको मोलुङ गाउँपालिका ५ का निवासी पुजा दर्जी मंगलबार साझ ५ः३० बजे मोलुङ गाउँपालिका २ र ५ नम्बर वडा जेड्ने...
error: Content is protected !!