• २०८३, २६ जेष्ठ मंगलवार

‘दोहोरी खेल्ने बेइजिङ र वासिङ्टनलाई यो तिमीहरूको मामिला होइन भन्न सक्ने नेतृत्व खोइ ?’

काठमाडौं । पछिल्लो समय नेपालमा चीन र अमेरिकी भ्रमण बाक्लिएको छ । चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी) का विदेश विभागका प्रमुख लिउ जियानचाओ फर्किएको दुई सातापछि नै अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड...

चीनले गर्‍यो ताइवान नजिक २ मिसाइल प्रक्षेपण

१९ साउन, काठमाडौं । ताइवान नजिक सैन्य अभ्यास थालेको चीनले दुई वटा मिसाइल प्रक्षेपण गरेको छ । समाचार एजेन्सी रोयटर्सका अनुसार दुई चिनियाँ मिसाइल चीनले घोषणा गरेको ड्रिल जोनबाट प्रक्षेपण...

४ मंसिरको चुनावमा ५ लाख नयाँ मतदाता थपिने

१९ साउन, काठमाडौं । मंसिरमा हुने संघीय र प्रदेश सभा चुनावमा ५ लाख नयाँ मतदाता थपिने भएका छन् । गत वैशाखमा भएको स्थानीय चुनावमा १ करोड ७७ लाख ३३ हजार...

मकवानपुरबाट रामेछाप आएका युवा खोला किनारमा मृत भेटिए

ओखलढुंगाः सुनकोसी नदी किनारमा एक पुरुष मृत अवस्थामा फेला परेको छन् । जिल्लाको चम्पादेवी गाउँपालिका २ नवलपुरको सुनकोसी नदी किनारमा ३१ वर्षिय गोपाल चौधरी मृत अवस्थामा फेला परेका हुन् ।...

भोलुङ्गे पुलबाट हाम फालेका महिला अझै भेटिएनन्

ओखलढुंगाः झोलुङ्गे पुलबाट हामफालेर एक महिला बेपत्ता भएकी छिन् । जिल्लाको मोलुङ गाउँपालिका ५ का निवासी पुजा दर्जी मंगलबार साझ ५ः३० बजे मोलुङ गाउँपालिका २ र ५ नम्बर वडा जेड्ने...

वाम्बुले राईले मनाए पाचौं बासुरी दिवस

१६ साउन, मानेभञ्ज्याङ्ग । ओखलढुङ्गा जिल्लाको मानेभञ्ज्याङ्ग गाउँपालिकाका वाम्बुले राईहरुले आईतवार बासुरी दिवस मनाएका छन् । विगत पाँच वर्षदेखि प्रत्येक वर्षको साउन १५ गते मनाउदै आएको बासुरी दिवस यसपाली पनि...

भूकम्पले खोटाङमा एक घर भत्कियो, ४७ चर्कियो

१६ साउन, खोटाङ । आईतबार गएको ६ म्याग्निच्युटको भूकम्का कारण खोटाङमा झण्डै चार दर्जन बढि घरहरुमा क्षति पूगेको छ । खोटाङको साकेला गाउँपालिका वडा नं. ५ मात्तिमविर्ता केन्द्र भएर गएको...

हिरासतमा रहेकी महिलालाई बलात्कार गरेको आरोपमा असई प्रक्राउ

दाङ । बाँकेको इलाका प्रहरी कार्यालय कोहलपुरका प्रहरी सहायक निरीक्षक प्रविण चौलागाईं बलात्कारको आरोपमा पक्राउ परेका छन् । इलाका प्रहरी कार्यालय कोहलपुरको हिरासतमा रहेकी एक महिलालाई मध्यराति आफ्नो कोठमामा लगेर...

घरमाथीबाट खसेको पहिरोले दुईघर जोखिममा

ओखलढुंगाः सिद्धिचरण नगरपालिकामा ९ ज्यामिरेमा पहिरोका कारण दुई घर जोखिममा परेको छ । मंगलबार राती परेको अबिरल बर्षाका कारण सिद्धिचरण नगरपालिकामा ९ ज्यामिरे गहतेका लिला श्रेष्ठ र बेग कुमार श्रेष्ठको...

श्रीमानको कुटपिटबाट एक महिलाको मृत्यु

ओखलढुंगामा श्रीमानको कुटपिटबाट एक महिलाको ज्यान गएको छ । जिल्लाको चिशंखुगढी गाउँपालिका ४ का ४० बर्षीय प्रेम नुरी शेर्पाको कुटाईबाट उनका श्रीमती लाक्पा पुटी शेर्पाको ज्यान गएको हो । गत...
error: Content is protected !!