बजारक्षेत्रका २५ स्थानमा राखियो ट्राफिक सचेतना सम्बन्धी होडिङबोर्ड
ओखलढुंगा: जिल्लाको बजारक्षेत्रमा ट्राफिक सचेतना सम्बन्धी होडिङबोर्ड राखिएको छ । सवारी दुर्घटनाको जोखिमलाई मध्येनजर गर्दै बजारका बिभिन्न क्षेत्रमा ट्राफिक सचेतना सम्बन्धी बोर्डहरु राखिएको हो । जिल्ला ट्राफिक प्रहरी कार्यालयसंगको समन्वयमा...


