सडकको खाल्डाखुल्डी पुर्न उत्रिए वडा अध्यक्ष ताम्राकार
ओखलढुंगा: बर्खाको पानीले बिग्रीएको ओखलढुंगा –रुम्जाटार सडकखण्डको खाल्डाखुल्डी पुरिएको छ। सिद्धिचरण नगरपालिका ११ स्थित रमाईलोडाँडाबाट वडा नम्बर ५ जोड्ने क्षेत्रसम्मको बिगीएको सडकखण्डमा चोकर छापिएको छ । वडा नम्बर ११ का...


