संघमा माओवादीवाट राम कार्कीको नाम सिफारिस, प्रदेशमा ओखलढुंगावाट को को ?
ओखलढुङ्गा । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) ओखलढुङ्गाले आगामी मंशीर ४ गते हुने निर्वाचनका लागि उमेदवारहरुको नामावलीको टुङ्गो लगाएको छ । मंशीरमा हुने संघिय निर्वाचनका लागि ओखलढुङ्गावाट माओवादी केन्द्रले राम...


