मेलिना राई र सञ्जिव बराइलीको ईन्गेजमेन्ट तोडियो
काठमाडौं । ‘इन्गेजमेन्ट’ पछि बिहेको तयारीमा रहेका गायिका मेलिना राई र गितारिष्ट सञ्जिव बराइलीबीच विवाह नै नगरी ‘ब्रेकअप’ भएको छ । केही महिनाअघि मात्र ‘इन्गेजमेन्ट’ गरेको उनीहरुबीच मतभेद देखिन थालेपछि ब्रेकअप...