• २०८२, ६ बैशाख शनिबार

बर्थिङ सेन्टरमा नर्सिङ कर्मचारी नहुँदा बाटोमै छोरा जन्माईन यी महिलाले

ओखलढुंगा । स्वास्थ्य चौकीको बर्थिङ सेन्टरमा नर्सिङ कर्मचारी नहुँदा एक महिलाले बाटोमै बच्चा जन्माएकी छन । जिल्लाको सुनकोशी गाउँपालिका ९ कटुञ्जेकी लालीमायाँ खत्री रापचाले बाटोमै बच्चा जन्माएकी हुन । लालीमायाँका...

गठबन्धन गरेका दलले एउटै चुनाव चिन्ह लिन पाउने

२० साउन, काठमाडौं । दुई वा त्यो भन्दा बढी दलहरुले गठबन्धन गरेर एउटै निर्वाचन चिन्हबाट निर्वाचन लड्न खोजेमा त्यो सुविधा पाउने भएका छन् । निर्वाचन आयोगले दल दर्ताको सार्वजनिक सूचना...

मेलिना राई र सञ्जिव बराइलीको ईन्गेजमेन्ट तोडियो

काठमाडौं । ‘इन्गेजमेन्ट’ पछि बिहेको तयारीमा रहेका गायिका मेलिना राई र गितारिष्ट सञ्जिव बराइलीबीच विवाह नै नगरी ‘ब्रेकअप’ भएको छ । केही महिनाअघि मात्र ‘इन्गेजमेन्ट’ गरेको उनीहरुबीच मतभेद देखिन थालेपछि ब्रेकअप...

एकैदिन ९१२ जनामा कोरोना संक्रमण, १ जनाको मृत्यु

२० साउन, काठमाडौं । पछिल्लो २४ घण्टामा थप ९१२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने १ जनाको मृत्‍यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ६ हजार ४९१...

प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि दल दर्ता आह्वान

२० साउन, काठमाडौं । निर्वाचन आयोगले ४ मंसीरमा हुने प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनका लागि राजनीतिक दलहरुलाई दर्ता हुन आह्वान गरेको छ । आयोगले एक सार्वजनिक सूचना निकालेर ३१ साउनभित्र...

डेढ महिनाको अवधीमा ओखलढुंगामा थपिए झन्डै २ हजार नयाँ मतदाता

ओखलढुंगा । जिल्लामा आसन्न प्रदेश र प्रतिनिधी सभाको निर्वाचनका लागि झन्डै २ हजार नयाँ मतदाता थपिएका छन । स्थानीय तहको निर्वाचन पश्चात जिल्लाका विभिन्न स्थानबाट गत असार १ गतेदेखी श्रावण...

‘दोहोरी खेल्ने बेइजिङ र वासिङ्टनलाई यो तिमीहरूको मामिला होइन भन्न सक्ने नेतृत्व खोइ ?’

काठमाडौं । पछिल्लो समय नेपालमा चीन र अमेरिकी भ्रमण बाक्लिएको छ । चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी) का विदेश विभागका प्रमुख लिउ जियानचाओ फर्किएको दुई सातापछि नै अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड...

चीनले गर्‍यो ताइवान नजिक २ मिसाइल प्रक्षेपण

१९ साउन, काठमाडौं । ताइवान नजिक सैन्य अभ्यास थालेको चीनले दुई वटा मिसाइल प्रक्षेपण गरेको छ । समाचार एजेन्सी रोयटर्सका अनुसार दुई चिनियाँ मिसाइल चीनले घोषणा गरेको ड्रिल जोनबाट प्रक्षेपण...

४ मंसिरको चुनावमा ५ लाख नयाँ मतदाता थपिने

१९ साउन, काठमाडौं । मंसिरमा हुने संघीय र प्रदेश सभा चुनावमा ५ लाख नयाँ मतदाता थपिने भएका छन् । गत वैशाखमा भएको स्थानीय चुनावमा १ करोड ७७ लाख ३३ हजार...

मकवानपुरबाट रामेछाप आएका युवा खोला किनारमा मृत भेटिए

ओखलढुंगाः सुनकोसी नदी किनारमा एक पुरुष मृत अवस्थामा फेला परेको छन् । जिल्लाको चम्पादेवी गाउँपालिका २ नवलपुरको सुनकोसी नदी किनारमा ३१ वर्षिय गोपाल चौधरी मृत अवस्थामा फेला परेका हुन् ।...
error: Content is protected !!