ओखलढुंगा : वडाबासीलाई तरकारी खेतीमा आत्मनिर्भर बनाउने प्रयासमा वडा कार्यालय
ओखलढुंगा । वडाबासीलाई तरकारी खेतीमा आत्मनिर्भर बनाउन वडा कार्यालय लागिपरेको छ । जिल्लाको चिसंखुगढी गाउँपालिका ६ नम्बर वडा कार्यालय ‘तरकारी खेती अनुदान कार्यक्रम’ सञ्चालन गरेर वडाबासीलाई तरकारी खेतीमा आत्मनिर्भर बनाउने...


