सडक ब्यवस्थापन गर्न राखियो सिद्धिचरण ११ का बिभिन्न स्थानमा ट्राफिक सचेतना चिन्ह
ओखलढुंगा: सिद्धिचरण नगरपालिका ११ को बिभिन्न स्थानमा ट्राफिक सचेतना सम्बन्धी चिन्ह राखिएको छ । शनिबार जिल्ला ट्राफिक प्रहरी कार्यलयसंगको समन्वयमा वडा कार्यलयले ट्राफिक सचेतना सम्बन्धी चिन्ह तथा बोर्ड राखेको हो...