• २०८२, ८ बैशाख सोमबार

निर्वाचनमा सञ्चारकर्मीले सहज रुपमा समाचार संकलन गर्ने वातावरण बनोस ः सञ्चारकर्मी

ओखलढुंगा । आगामी मंसिर ४ मा हुने प्रदेश तथा प्रतिनिधि सभाको निर्वाचनको समयमा जिल्लाका पत्रकार तथा सञ्चारकर्मीलाई सहज रुपमा समाचार संकलन गर्ने वातावरण सिर्जना गर्न निर्वाचन कार्यालयलाई सञ्चारकर्मीहरुले सुझाएका छन...

ओखलढुंगा आईपुग्यो निर्वाचन प्रयोजनका ३४ प्रकारका सामग्री

ओखलढुंगा । आगामी मंसिर ४ मा हुने प्रदेश तथा प्रतिनिधि सभाको निर्वाचनका लागि ओखलढुंगामा निर्वाचन प्रयोजनका सामग्रीहरु आउने क्रम जारी छ । यसैबिच आज (सोमबार) बिहान झन्डै ३४ प्रकारका सामग्री...

रामेछाप प्रहरीको तिहार लक्षित सुरक्षा योजना : गस्ती पट्रोलिङ देखी प्रवेश नाकामा कडाई

जिल्ला प्रहरी कार्यालय रामेछापले चाडवार्ड लक्षित सुरक्षा कार्य योजना तयार पारेको छ । नेपालीहरुको दोस्रो ठुलो महान चार्ड दिपावली,नेपाल सम्वत र छठ पर्वको समयमा हुनसक्ने अवाञ्छित गतिविधिलाई रोक्न प्रहरी सुरक्षा...

रामेछापमा बेलुका ८ बजेपछि देउसी भैलो खेल्न नपाईने

रामेछापमा बेलुका ८ बजेपछि देउसी भैलो खेल्न नपाईने भएको छ । प्रमुख जिल्ला अधिकारी शोभाखर रेग्मीको अध्यक्षमा कात्तिक ३ गते बसेको जिल्ला सुरक्षा समितीको बैठकले बेलुका ८ बजेपछि जिल्लामा देउसी...

ओखलढुंगा ः उत्पादन भएको फुल बिक्री नहुँदा किसान चिन्तित (भिडियो सहित)

ओखलढुंगा । नेपालमा बर्षेनी तिहारको समयमा छिमेकी देश भारतबाट करौँडाको फुल र फुलमाला आयात हुने गरेको छ । पछिल्लो समय नेपालमा फुल खेतीलाई प्राथमिकता नदिईँदा फुलका लागि पनि परर्निभर भईरहनु...

ओखलढुंगा ः मोलुङका महिला जनप्रतिनिधिलाई ‘शि लिड्स’ को क्षमता विकास तालिम

ओखलढुंगा । मोलुङ गाउँपालिकाका निर्वाचित महिला जनप्रतिनिधि (वडा सदस्य) लाई ४ दिने क्षमता विकास तालिम दिईएको छ । दलित महिला केन्द्रको ‘शि लिड्स’ परियोजनाले गाउँपालिकाका १२ जना महिला वडा सदस्यलाई...

कृषी र स्वदेशमै रोजगारी दिने नीति निर्माण नै मेरो प्राथमिकता ः उम्मेदवार कार्की

ओखलढुंगा । राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार शोभा कार्कीले विशेष गरी कृषी क्षेत्रको सुधार र युवालाई स्वदेशमै रोजगारी दिने जस्ता नीति निर्माण गर्न आफुले उम्मेदवारी दिएको बताएकी छन । आसन्न प्रदेश तथा...

प्रतिनिधि सभा निर्वाचनः अनुहार उहीँ, प्रतिश्पर्धा रोचक

ओखलढुंगाः यसपटको प्रतिनिधि सभा निर्वाचन जिल्लामा रोचक हुने देखिएको छ । आगमी मंसिर ४ गतेहुने प्रतिनिधिसभा निर्वाचनमा जिल्लाबाट सत्ता गठबन्धन र नेकपा एमालेबीच कडा प्रतिस्पर्धा हुने देखिएको छ । गठबन्धनबाट...

रामेछाप बिमानस्थलको मन्थली नगरप्रमुख श्रेष्ठ द्धवारा स्थलगत अवलोकण

रामेछाप:मन्थली नगरपालिका प्रमुख लव श्रेष्ठले आईतबार आज रामेछाप बिमानस्थलको स्थलगत अवलोकण गर्नु भएको छ । सदरमुकाम मन्थलीमा रहेको बिमानस्थलको अवस्था बारेमा उहाँले कार्यालय प्रमुख लगायत सरोकारवालाहरु संग अन्तरक्रिया समेत गर्नु...

रामेछाप प्रशासनमा सेवाग्राहीको भिड, सेवाबाट सास्ती खेप्नु परेको सेवाग्राहीको गुनासो

रामेछाप: जिल्ला प्रशासन कार्यालय रामेछापमा सेवाग्राहीको भिड बढेको छ । नेपालीहरुको महान चार्ड बडादशैपछि कार्यालयमा नागरिकता,नागरिकता प्रतिलिपि ,राहादानी तथा राष्ट्रिय परिचयपत्र बनाउनेको भिड लागेको हो । रोजगारीको शिलशिलामा जिल्ला बाहिर...
error: Content is protected !!