ओखलढुंगा ः प्रतिनिधि तथा प्रदेश सभाका १४ उम्मेदवारको जमानत जफत
ओखलढुंगा । आम निर्वाचन २०७९ अन्तर्रगत प्रदेश तथा प्रतिनिधि सभाको निर्वाचनका लागि जिल्लाबाट उम्मेदवारी दिएका १४ जना उम्मेदवारको जमानत (धरौटी) जफत भएको छ । कुल खसेको सदर मतको १० प्रतिसत...