• २०८१, ५ मंसिर बुधबार

मन्थलीमा नमुना मतदानको अभ्यास

रामेछाप:मन्थली नगरपालिकामा नमूना मतदान गरिएको छ । जिल्ला समन्वय समितिको मैदानमा नमूना मतदानमा कार्यक्रम अयोजना गरिएको हो । नमुना मतदान केन्द्रबाट मतपेटीका खोसिएको वा लुटिएको अवस्थामा प्रहरी तथा अन्य निकायले...

एमाले पार्टी नेता र अन्य दल कार्यकर्ता होः शान्ति पौडेल

रामेछाप: आगमी मंसिर ४ गते हुने प्रतिनिधीसभा तथा प्रदेशसभा सदस्य निर्वाचन नजिकिएसंगै रामेछापका राजनीतिक दलहरु चुनावी अभियानमा ब्यस्त छन् । जिल्लाबाट निर्वाचनमा भाग लिएका साना तथा ठुला राजनीतिक दलहरु आ–आफ्नो...

होटल ब्यवसायी केसी राप्रपामा प्रवेश

ओखलढुंगा: सिद्धिचरण नगरपालिका ११ का होटल ब्यवसायी प्रमोद कुमार केसी राप्रपामा प्रवेश गरेका छन् । लामो समयदेखी स्वतन्त्र रुपमा रहदै आएका केसी आईतबार एक कार्यक्रमका बिच राप्रपामा प्रवेश गरेका हुन्...

रामेछापको प्रितीमा ट्याक्टर दुर्घटना, एकको मृत्यु, अन्य दुई जना घाईते

रामेछाप: उमाकुण्ड गाउँपालिकामा ट्याक्टर दुर्घटना हुदाँ एक जनाको ज्यान गएको छ । शनिबार बिहान उमाकुण्ड गाउँपालिका ५ प्रितीमा ट्याक्टर दुर्घटना हुदाँ सोही ठाँउका ३० बर्षिय प्रेमबहादुर सुनुवारको घटना स्थलमै ज्यान...

ओखलढुंगामा आफ्नै श्रीमानद्धारा श्रीमतीको हत्या, श्रीमान पक्राउ

ओखलढुंगा । आफ्नै श्रीमतीको हत्या अभियोगमा श्रीमान पक्राउ परेका छन । पक्राउ पर्नेमा सोलुखुम्बुको नेचासल्यान गाउँपालिका घर भई जिल्लाको सिद्धिचरण नगरपालिका ११ बस्दै आएका ६१ बर्षिय रामबहादुर राई रहेका छन...

श्रेष्ठ परिवारद्धारा जेष्ठ नागरीक दिवा सेवा केन्द्रलाई विभिन्न सामग्री प्रदान

ओखलढुंगा । जिल्लाका एक श्रेष्ठ परिवारले जेष्ठ नागरीक दिवा सेवा मिलन केन्द्र सिद्धिचरण नगरपालिका ११ लाई विभिन्न सामग्री प्रदान गरेका छन । आफ्ना स्वर्गिय बुवाआमाको स्मृतीमा सिनपा ११ रामबजार निबासी...

ओखलढुंगा ः राप्रपाको घोषणा पत्र सार्वजनिक, सिप सिकेका युवालाई बिना धितो ऋण देखी किसानको खेत–खेतमा बिजुली सम्म

ओखलढुंगा । राष्ट्रिय प्रजातन्त्र पार्टी ओखलढुंगाले आफ्नो चुनावी घोषणापत्र सार्वजनिक गरेको छ । आउँदो मंसीर ४ मा हुने प्रदेश तथा प्रतिनिधि सभाको निर्वाचनका लागि राप्रपाले आफ्नो घोषणापत्र सार्वजनिक गरेको हो...

निर्वाचनमा सञ्चारकर्मीले सहज रुपमा समाचार संकलन गर्ने वातावरण बनोस ः सञ्चारकर्मी

ओखलढुंगा । आगामी मंसिर ४ मा हुने प्रदेश तथा प्रतिनिधि सभाको निर्वाचनको समयमा जिल्लाका पत्रकार तथा सञ्चारकर्मीलाई सहज रुपमा समाचार संकलन गर्ने वातावरण सिर्जना गर्न निर्वाचन कार्यालयलाई सञ्चारकर्मीहरुले सुझाएका छन...

ओखलढुंगा आईपुग्यो निर्वाचन प्रयोजनका ३४ प्रकारका सामग्री

ओखलढुंगा । आगामी मंसिर ४ मा हुने प्रदेश तथा प्रतिनिधि सभाको निर्वाचनका लागि ओखलढुंगामा निर्वाचन प्रयोजनका सामग्रीहरु आउने क्रम जारी छ । यसैबिच आज (सोमबार) बिहान झन्डै ३४ प्रकारका सामग्री...

रामेछाप प्रहरीको तिहार लक्षित सुरक्षा योजना : गस्ती पट्रोलिङ देखी प्रवेश नाकामा कडाई

जिल्ला प्रहरी कार्यालय रामेछापले चाडवार्ड लक्षित सुरक्षा कार्य योजना तयार पारेको छ । नेपालीहरुको दोस्रो ठुलो महान चार्ड दिपावली,नेपाल सम्वत र छठ पर्वको समयमा हुनसक्ने अवाञ्छित गतिविधिलाई रोक्न प्रहरी सुरक्षा...
error: Content is protected !!