• २०८२, ८ बैशाख सोमबार

सिन्धुलीको गोलान्जोरमा जेष्ठ नागरिक बीच दौड प्रतियोगिता

सिन्धुली:गोलान्जोर गाउँपालिका ४ मा ६५ बर्ष माथीका जेष्ठ नागरिक बीच दौड प्रतियोगिता आयोजना गरिएको छ । सोमबार आज समाजसेवी श्री कृष्ण गुरु “मुरली”को एकल अयोजनामा दौड प्रतियोगिताको अयोजना गरिएको हो...

अक्षय कोष स्थापना गर्न ज्ञानज्योतिलाई समाजसेवी बुढाथोकीद्धवारा आर्थीक सहयोगको घोषणा

ओखलढुंगा: लिखु गाउँपालिका २ सिंहदेवी स्थित ज्ञानज्योति माध्यमिक बिद्यालयलमा अक्षय कोष स्थापना गर्न समाजसेवी नानीबाबु बुढाथोकीले आर्थीक सहयोग गर्ने घोषणा गरेका छन् । केही दिन अघि भएको बिद्यालयको ६० औँ...

पोखराको विमान दुर्घटनामा मृत्यु भएका ६८ मध्ये ११ को सनाखत 

स्क्रीनखबर । माघ १, काठमाडौँ । पोखरामा भएको विमान दुर्घटनामा ६८ जनाको मृत्यु भएको पुष्टि भएको छ । आइतबार विहान काठमाडौँबाट पोखरा तर्फ जाँदै गरेको यति एयरलाइन्सको विमान दुर्घटनामा परेका...

यति एअरलाईन्सको जहाज दुर्घटना स्थलबाट ४५ शब निकालिए

स्क्रीनखबर । माघ १, काठमाण्डौं । आईतवार विहानै पोखरामा यति एअरलाईन्सको विमान दुर्घटना भएको छ । यो समाचार तयार पार्दै गर्दा विमान दुर्घटनामा भएको स्थलवाट ४५ जनाको शब निकालिएको छ...

आज माघे संक्रान्ती पर्व, घ्यू, चाकु र तरुल खाएर मनाईदै

स्क्रीनखबर । माघ १, ओखलढुङ्गा । आज मकर अर्थात माघे संक्रान्ती पर्व । नेपालीहरुले मनाउने विभिन्न पर्वहरु मध्ये यो माघे संक्रान्ती पनि एक पर्व हो । आजको दिन यो पर्वलाई...

ओखलढुंगा : गाईलाई घाँस हाल्न गएका शेर्पा गोठमै मृत भेटिए

ओखलढुंगा । गाईलाई घाँस लगाउन गोठमा गएका एक पुरुष गोठमै मृत फेला परेका छन । जिल्लाको खिजीदेम्बा ६ का ६९ बर्षिय लाक्पा शेपा मृत फेला परेका हुन । बिहीबार साँझ...

ओखलढुंगा : सुनकोशी ८ मा आगलागी हुँदा १ घर जल्यो, ४ लाखको क्षति

ओखलढुंगा । जिल्लाको सुनकोशी गाउँपालिका ८ आमभोटेमा आगलागी हुँदा १ घर जलेर पुर्ण रुपमा नष्ट भएको छ । स्थानीय जानुका मगरको घरमा आज (शुक्रबार) बिहान झन्डै १०ः३० बजेतिर आगलागी भएको...

महिला जनप्रतिनिधीको राजनीतिक सहभागीता अभिवृद्धि गर्न स्थानीय सरकारको प्रतिबद्धता

स्क्रीनखबर । पुष २८, ओखलढुङ्गा । निर्वाचित महिला जनप्रतिनिधीहरुको क्षमता विकासमा लागि पर्ने ओखलढुङ्गाका स्थानीय सरकारका प्रमुखहरुले प्रतिबद्धता जनाएका छन् । आज ओखलढुङ्गामा शी लिड्स परियोजनाले आयोजना गरेको लैङ्गिक समानता...

१ वर्षको कार्यकालमा केहि राम्रो र प्रभावकारी सेवा दिने प्रयास गरेको छु : प्रजिअ तामाङ

ओखलढुंगा । प्रमुख जिल्ला अधिकारी दिलकुमार तामाङले जिल्लामा आफ्नो कार्यकालमा केहि राम्रो र प्रभावकारी सेवा दिने प्रयास भएको बताएका छन । जिल्लामा आफुले प्रजिअको जिम्मेवारी सम्हालेको १ वर्ष पुरा भएको...

७० बर्षिय लाल बाहादुर बल्ल भए नेपाली नगारिक

रामेछाप: उमाकुण्ड गाउँपालिका ७ चिलाउनेका लाल बाहादुर सुनुवरले ७० बर्षमा नागरिकता पाएका छन् । ७० बर्षिय बृद्ध सुनुवारले पहिलो पटक नागरिकता पाएपछि खुशी ब्यक्त गरे । उनले लामो समयको प्रयासपछि...
error: Content is protected !!