अज्ञात समुहको खुकुरी प्रहारबाट घाईते ८२ बर्षिय बृद्धको मृत्यु
रामेछापः अज्ञात समुहको खुकुरी प्रहारबाट सख्त घाईते भएका एक बृद्धको मृत्यु भएको छ । सोमबार साँझ रामेछापको गोकुलगंगा गाउँपालिका ४ बेतालीका ८२ बर्षिय शमशेर बहादुर थापा मगरलाई अज्ञात समुहले खुकुरी...