आफ्नो जन्मदिनमा श्रीमतीलाई बिमालेख उपहार
ओखलढुङ्गा । सिटिजन लाइफ ईन्स्योरेन्स ओखलढुङ्गा शाखाका सिटिजन लिडर सन्दिप बुढाथोकीले आफ्नो जन्मदिनको उपलक्ष्यमा श्रीमतीलाई बिमा लेख उपहार दिएका छन् । बुढाथोकीले आफ्नो २८ औँ जन्मदिनको अवसर पारेर श्रीमती धिमा...


