• २०८२, ८ बैशाख सोमबार

ओखलढुंगा : रमाईलोडाँडामा सुतेको अवस्थामा एक युवा मृत भेटिए

ओखलढुंगा । जिल्लाको सिद्धिचरण नगरपालिका ११ स्थित रमाईलोडाँडामा एक युवा कोठामा मृत भेटिएका छन । झापाको शिबसताक्षी नपा ७ घर भई ओखलढुंगा बस्दै आएका ३८ बर्षिया युवा राज श्रेष्ठ मृत...

सिद्धिचरण नगरपालिकाको राष्ट्रपती रनिङ शिल्ड : लालीगुरासलाई ४१ स्वर्ण सहित ६४ पदक

ओखलढुंगा । सिद्धिचरण नगरपालिकाको २०७९ को राष्ट्रपती रनिङ शिल्डको उपाधी लालीगुरास अंग्रेजी विद्यालयले जितेको छ । नगरपालिका भित्रका संस्थागत र सामुदायिक गरी १५ विद्यालय सहभागी प्रतियोगितामा लालिगुरास ६४ पदक सहित...

ओखलढुंगा : जातीय विभेद र छुवाछुतको मुद्धा स्थानीय सरकार र प्रहरी प्रसासनकै उपस्थितीमा मिलापत्र

ओखलढुंगा । दलितलाई शिव मन्दिरमा पुजाआजा गर्न रोक लगाउने जातीय विदेभको मुद्दा जिल्ला स्थित स्थानीय सरकार र सुरक्षा निकायका प्रमुखकै उपस्थितिमा मिलापत्र गराउने प्रयास गरिएको छ । जिल्लाको सिद्धिचरण नगरपालिका...

ओखलढुंगा : महाशिवरात्रीको अवशरमा पुजा गर्न गएका दलितलाई मन्दिर प्रवेश गर्न अबरोध

ओखलढुंगा । जिल्लाको सिद्धिचरण नगरपालिका ४ रुम्जाटार स्थित स्थानीय शिव मन्दिरमा पुजा गर्न गएका दलितलाई मन्दिर प्रवेशमा अवरोध सिर्जना गरिएको पाईएको छ । आज (शनिबार) बिहान महाशिवरात्रीको अवशरमा पुजा गर्न...

ओखलढुंगा : अरिदमण गणद्धारा रुम्जाटारमा ऐतिहासिक संग्रहालय निर्माण

ओखलढुंगा । नेपाली सेनाको अरिदमण गणले जिल्लाको सिद्धिचरण नगरपालिका ४ स्थित रुम्जाटारमा ओखलढुंगा ऐतिहासिक संग्रहालय निर्माण गरेको छ । झन्डै २० लाख रुपैयाँको लागतमा करिब ३ महिनाभित्र गणले संग्रहालय निर्माण...

जिल्लामा शान्ती सुरक्षा र अमन चयन कायम गराउन कठिबद्ध भएर लागिपर्नेछु : डीएसपी केसी

ओखलढुंगा । ओखलढुंगाका प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक (डीएसपी) दिपकबहादुर केसीले जिल्लामा शान्ती सुरक्षा र अमन चयन कायम गराउन आफु र मातहतका प्रहरी संघठन कठिबद्ध भएर लागिपर्ने बताएका छन ।...

नावालिका बलात्कारपछि फरार रहेका युवा खाँडादेबीबाट पक्राउ

रामेछाप: नावालिका बलात्कारपछि फरार रहेका एक युवालाई रामेछाप प्रहरीले पक्राउ गरेको छ । शुक्रबार १४ बर्षिय नावालिकालाई बलात्कार गरी फरार रहेका सुनापती गाउँपालिका २ सिमपानी बस्ने २६ बर्षिय चेत बहादुर...

ओखलढुंगा : वडा अध्यक्ष ताम्राकारद्धारा व्यक्तिगत खर्चमा ३३ जनालाई ज्याकेट वितरण

ओखलढुंगा । निर्वाचन अघि उम्मेदवारहरु विभिन्न चुनावी एजेन्डा र प्रतिबद्धता लिएर आफुहरुलाई भोट दिन आग्रह गर्दै मतदाताको घरघरमा पुग्छन । तर निर्वाचित भैसकेपछि मतदाताको समस्या बुझ्न फर्केर पनि नजाने गरेको...

तथ्यांक कार्यालय ओखलढुंगाका एक कर्मचारी मृत भेटिए

ओखलढुंगा । तथ्यांक कार्यालय ओखलढुंगामा कार्यरत एक कर्मचारी मृत भेटिएका छन । जिल्लाको सिद्धिचरण नगरपालिका ४ घर भई हाल तथ्यांक कार्यालयमा कार्यालय सहयोगी रहेका अन्दाजी ४८ बर्षिय महेश पोखरेल मृत...

ओखलढुंगा : मानेभञ्ज्याङमा आगलागी हुँदा झन्डै १४ लाख बराबरको क्षति

ओखलढुंगा । जिल्लाको मानेभञ्ज्याङ गाउँपालिका ८ राघपुरमा आगलागी हुँदा २ घर र १ गोठ जलेर नष्ट भएका छन । विहिबार साँझ झन्डै ६ बजेतिर स्थानीय हर्कबहादुर राईको गोठबाट अचानक आगलागी...
error: Content is protected !!