चट्याङ लागेर मन्थली कठजोरका दुई आमाछोरी घाईते, दोरम्बामा १५ बाख्रा मरे
रामेछाप: मन्थलीमा पानीसंगै परेको चट्याङ लागेर दुई आमा छोरी घाईते भएका छन् । शुक्रबार अपरान्ह पानीसंगै परेको चट्याङ लागेर मन्थली नगरपालिका ३ कठजोर रालटारका ४० बर्षिय सुमित्रा कार्की र उनकी...