ओखलढुंगा : युग कवी श्रेष्ठको जन्मजयन्तीमा कविको सम्झना
ओखलढुंगा । युग कवी सिद्धिचरण क्षेष्ठको जन्मजयन्तीमा विभिन्न कार्यक्रम गर्दै उनको स्मरण गरिएको छ । १ सय १३ औँ जन्मजयन्तीको अवशरमा आज (बुधबार) उनको प्रतिमामा माल्र्यापण गर्दै पुष्पगुच्छा र अबिर...


