ओखलढुंगाबाट काठमाण्डौ जाँदै गरेको बस सिन्धुलीमा दुर्घटना, ५ को मृत्यु, २४ घाईते
ओखलढुंगा । ओखलढुंगाबाट काठमाण्डौका लागि छुटेको यात्रुबाहक बस सिन्धुलीको फिक्कल गाउँपालिका ४ कुईभिरमा दुर्घटना हुँदा ५ जनाको घटना स्थलमै मृत्यु भएको छ भने अन्य २४ जना घाईते भएका छन ।...