• २०८२, ८ बैशाख सोमबार

रातको समयमा नदीजन्य सामाग्रीको अबैध चोरी निकासी :गाउँपालिकाद्धवारा छापा

रामेछाप:अबैध रुपमा नदीजन्य सामाग्री चोरी निकासी भैरहेको स्थानमा गाउँपालिकाले छापा मारेको छ । बिहिबार राती खाँडादेबी गाउँपालिका १ राकाथुम स्थित खैरेनीपुल क्षेत्रबाट शुनकोशी नदीको ढुंगा तथा बालुवा अवैध रुपमा चोरी...

ओखलढुंगा : पाँच बर्षिय भान्जाको हत्या अभियोगमा बाह्र बर्षिय मामा प्रहरी नियन्त्रणमा

ओखलढुंगा । नाताले भान्जा पर्ने ५ बर्षिय नाबालकको हत्या आरोपमा १२ बर्षिय मामालाई ओखलढुंगा प्रहरीले नियन्त्रणमा लिएको छ । जिल्लाको मोलुङ गाउँपालिका ७ पात्लेका ५ बर्षिय नाबालक साङ्गे शेर्पाको हत्या...

मन्थलीलाई बालमैत्री स्थानीय शासन घोषणा गर्ने प्रतिबद्धता सहितको हस्ताक्षर

रामेछाप: मन्थली नगरपालिकालाई बालमैत्री स्थानीय शासन घोषणाका लागी प्रतिबद्धता ब्यक्त गरिएको छ । आईतबार नगरपालिकामा भएको दुईदिने अभिमुखीकरण कार्यक्रमको समापन समारोहमा सरोकारवाला ब्यक्तीहरुले बालमैत्री स्थानीय शासन घोषणाका लागी आफ्नो प्रतिबद्धा...

रामेछापका जुनार कृषकको गुनासोः प्रतिश्पर्धी बजारले सोचेजस्तो मुल्य आएन

रामेछाप: पहेँलै फलेको सुन्तला,रिक्ति सकेका जुनारका बोट, बगैचामा छुटेका तथा स–साना(सि ग्रेड)का फलहरु टिप्नमा बेस्त छन् कृषक टेक बहादुुर बम्जान । रामेछापको रामेछाप नगरपालिका ७ बम्जनटोलका कृषक टेक बहादुुर आफ्नो...

रामेछाप प्रशासनका दादा कर्मचारी,हप्काउछन् सेवाग्राही

जिल्ला प्रशासन कार्यालय रामेछापका कर्मचारी दादागिरी शैलीमा सेवाग्राहीसंग प्रस्तुत हुने गरेका छन् । कार्यलयमा सेवा लिन आउने सेवाग्राहीलाई थर्काउने तथा हप्काउने शैलीमा कर्मचारी प्रस्तुत हुने गरेको सेवाग्राहीको गुनासो छ ।...

मन्थलीको वडा तहमा कर्मचारी ब्यवस्थापन अन्यौल , पुरानागाउँको राजश्व पाँच महिनामा पौने दुई लाख संकलन

रामेछाप: मन्थली नगरपालिका ९ पुरानागाँउले पाँच महिनामा पौने दुई लाख रुपौया बढी राजश्व संकलन गरेको छ । वडा वडा कार्यालयले चालु आर्थीक बर्षको साउन देखी मंसिर महिना सम्मको अवधीमा एक...

ओखलढुंगा : वडाबासीलाई तरकारी खेतीमा आत्मनिर्भर बनाउने प्रयासमा वडा कार्यालय

ओखलढुंगा । वडाबासीलाई तरकारी खेतीमा आत्मनिर्भर बनाउन वडा कार्यालय लागिपरेको छ । जिल्लाको चिसंखुगढी गाउँपालिका ६ नम्बर वडा कार्यालय ‘तरकारी खेती अनुदान कार्यक्रम’ सञ्चालन गरेर वडाबासीलाई तरकारी खेतीमा आत्मनिर्भर बनाउने...

रामेछापका सवारी चालक तथा सहचालकको निशुल्क स्वास्थ्य परिक्षण

रामेछाप: सवारी चालक तथा सहचालकहरुको निशुल्क स्वास्थ्य परिक्षण गरिएको छ । रामेछाप सामुदायीक अस्पतालको प्राबिधिक सहयोगमा जिल्ला ट्राफिक प्रहरी कार्यलयले जिल्लाबाट सञ्चालित छोटो तथा लामो दुरीका सवारीसधानका चालक तथा सहचालकहरुको...

बाघको आक्रमणबाट गोकुलगंगामा १७ बर्षिय बिद्यार्थी घाईते

रामेछाप:गोकुलगंगा गाउँपालिकामा बाघको आक्रमणबाट एक बालक घाईते भएका छन् । शुक्रबार बेलुका घर नजिकैको जंगलमा पत्कर टिप्न जाँदा बाघको आक्रमण परी गोकुलगंगा गाउँपालिका १ ढांडेका १७ बर्षिय बालक शिवराम कार्की...

शेयर सदस्यलाई “क्युआर” कोर्ड बाढ्दै नवजागरण

रामेछाप:मन्थली स्थित नवजागरण बचत तथा ऋण सहकारी संस्था लिमिटेडले शेयरसदस्यलाई क्युआर कोर्डमार्फत आफ्नो खातामा सिधै रकम जम्मा गर्नसक्ने ब्यवस्था मिलाएको छ । सहकारीले आफ्ना शेयरसदस्यको खातामा सिधै रकम जम्मा गर्न...
error: Content is protected !!