सिद्धिचरण नगरपालिकाको ११ औ नगरसभा : ६ महिनामा ३१ प्रतिशत वित्तीय प्रगती
ओखलढुंगा । सिद्धिचरण नगरपालिकाले चालु आर्थिक वर्षको पहिलो ६ महिनामा ३१.१७ प्रतिशत वित्तीय प्रगती हासिल गरेको छ । नगरपालिकाको आज (आईतबार) सम्पन्न ११ औँ नगरसभामा चालु आर्थिक वर्ष २०७९÷८० मा...


