• २०८२, ६ बैशाख शनिबार

खिजीदेम्बाको बिकाशमा अध्यक्ष शेर्पा मैदानमा ,स्थानीयको साथ उत्तीकै

रामहरि श्रेष्ठ ४ भदौ ओखलढुंगा: खिजीदेम्बा गाउँपालिकाले प्रत्येक वडा तहको सडक निमार्णलाई पहिलो प्राथमिकतामा राखेर काम गरिरहेको छ । गाँउपालिका अध्यक्ष गोम्बु शेर्पाले पहिलो प्रथमिकता स्वरुप वडा तहलाई पालिका तथा...

एमाले ओखलढुंगाको वडा स्तरिय प्रशिक्षण सुरु

ओखलढुंगा: नेकपा एमाले ओखलढुंगाले वडा स्तरिय प्रशिक्षण कार्यक्रम सुरु गरको छ । आगामी प्रदेशसभा तथा प्रतिनिधी सभा निर्वाचन लक्षित एमालेले वडातहबाट प्रशिक्षण कार्यक्रम सुरु गरेको हो । वडाभित्रका पार्टी सदस्य...

सिद्धिचरण नगरपालिका ११ को मुख्य सडक तथा बजारक्षेत्रमा थप सडक बत्ती जडान

ओखलढुंगा: सिद्धिचरण नगरपालिका वडा ११ भित्रका मुख्य सडकखण्डमा थप सौर्यवत्ती जाडन गरिएको छ । वडा कार्यालयको पहलमा नगरपालिकाको आर्थीक सहयोगमार्फत थप आठ स्थानमा सौर्यवत्ती जाडन गरिएको छ । मुख्य राजमार्गको...

ओखलढुंगाका १५ हजार बढी बालबालिकालाई कोरोना बिरुद्धको खोप लगाईदै

ओखलढुंगा:५ देखी ११ बर्ष उमेरसमुहका बालबालिकालाई कोरोना बिरुद्धको खोप लगाईने भएको छ । जिल्ला स्वास्थ्य कार्यालयको खोप अभियान अन्तरगत जिल्लाका आठ वटै स्थानीय तहका ५ देखी ११ बर्षभित्रका बालबालिकालाई कोरोना...

आजको सार्वजनिक बिदामा पनि जिल्ला प्रशासन कार्यालय खुल्ने

ओखलढुङ्गाःजिल्ला प्रशासन कार्यालय ओखलढुङ्गाले कृष्ण जन्माष्टमी पर्वको दिन पनि सेवा प्रवाह गर्ने भएको छ । जिल्ला प्रशासन कार्यालय ओखलढुङ्गाले एक सूचना प्रकाशित गर्दै आज सार्वजनिक विदाको दिन पनि सेवाग्राही नागरिकहरुलाई...

आगलागी पिडित परिवारलाई रामहरी खतिवडा र वडा अध्यक्ष बिनोद ताम्रकारले गरे आर्थीक सहयोग

ओखलढुंगा: सिद्धिचरण नगरपालिका ६ ठाडेका आगलागी पिडित परिवारलाई दुई जनप्रतिनिधीले आर्थीक सहयोग गरेका छन् । संबिधानसभा सदस्य तथा नेपाली काग्रेसका केन्द्रिय सदस्य रामहरी खतिवडा र सिद्धिचरण नगरपालिका ११ का वडा...

बिद्युत सर्ट भएर डम्बर बहादुरको घरमा आगलागी

ओखलढुंगा: सिद्धिचरण नगरपालिका ६ ठाडेमा एक घरमा आगलागी हुदाँ २० लाख बराबरको क्षेती भएको छ । बुधबार बेलुका बिद्युत सर्ट भएर स्थानीय डम्बर बहादुर मगरको घरमा अचानक आगलागी भएको प्रहरीले...

भतिजी बलात्कार गरेको आरोपमा काका पक्राउ

ओखलढुंगा: हाडनाता करणी गरेको आरोपमा एक पुरुष पक्राउ गरेका छन् । खिजीदेम्बा गाउँपालिका ३ का १८ बर्षिय युवतीमाथी जवरजस्ती करणी गरेको आरोपमा नाताले काका पर्ने ५१ बर्षिय पुरुष पक्राउ परेका...

सुर्याेदय वोमी लघुवित्तले अस्पताललाइ दियो खानेपानी डिस्पेन्जर 

ओखलढुंगा : सुर्याेदय वोमी लघुवित्त वित्तीय संस्था लिमिटेडले अस्पताललाई ३ थान खानेपानी फिल्टर डिस्पेन्जर प्रदान गरेको छ । जिल्ला सदरमुकामको ओखलढुंगा सामुदायीक अस्पताललाई लघुवित्तले खनेपानी फिल्टर गर्ने डिस्पेन्जटर प्रदान गरेको...

बिद्यार्थीमा भइरल फिबरको प्रकोप देखिएपछि ओखलढुंगाको एक बिद्यालय बन्द

ओखलढुंगा: बिद्यार्थीहरुमा भइरल फिबरको प्रकोप देखिन थालेपछि ओखलढुंगाको एक बिद्यालय बन्द गरिएको छ । जिल्लाको लिखु गाउँपालिका ८ टारकेराबारी स्थित जाल्पा माध्यमिक विद्यालयका अधिकांश विद्यार्थीहरुमा भइरल फिबरको प्रकोप देखिन थालेपनि...
error: Content is protected !!