अग्रजको आशीर्वाद थाप्दै यज्ञराज
ओखलढुंगा- ओखलढुंगाबाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार, एमाले केन्द्रीय सदस्य यज्ञराज सुनुवारले जिल्लाका पहिलो पुस्ताका अग्रज नेता तथा लोकतान्त्रिक योद्धाहरुको आशीर्वाद लिएका छन् । काठमाडौंमा रहेका जिल्लाका पुरानो पुस्ताका अग्रजहरुलाई भेटेर...


