रामेछापको प्रितीमा ट्याक्टर दुर्घटना, एकको मृत्यु, अन्य दुई जना घाईते
रामेछाप: उमाकुण्ड गाउँपालिकामा ट्याक्टर दुर्घटना हुदाँ एक जनाको ज्यान गएको छ । शनिबार बिहान उमाकुण्ड गाउँपालिका ५ प्रितीमा ट्याक्टर दुर्घटना हुदाँ सोही ठाँउका ३० बर्षिय प्रेमबहादुर सुनुवारको घटना स्थलमै ज्यान...


