कृषी र स्वदेशमै रोजगारी दिने नीति निर्माण नै मेरो प्राथमिकता ः उम्मेदवार कार्की
ओखलढुंगा । राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार शोभा कार्कीले विशेष गरी कृषी क्षेत्रको सुधार र युवालाई स्वदेशमै रोजगारी दिने जस्ता नीति निर्माण गर्न आफुले उम्मेदवारी दिएको बताएकी छन । आसन्न प्रदेश तथा...


