सिनपा १२ का १५ गरिब परिवारलाई ओखलढुङ्गाका सिडिओ तामाङले दिए न्यानो कपडा
स्क्रीनखबर । माघ ३, ओखलढुङ्गा । ओखलढुङ्गा जिल्लाका प्रमुख जिल्ला अधिकारी दिल कुमार तामाङले गरिब तथा विपन्न १५ परिवारलाई मंगलवार न्यानो कपडा वितरण गरेका छन् । सिद्धिचरण नगरपालिका वडा नं....


