सोलुखुम्बुमा मतदान गराउन निस्किएका मतदान अधिकृतको मृत्यु
ओखलढुङ्गा । निर्वाचनमा मतदान सम्पन्न गराउन खटिएका एक मतदान अधिकृत सोलुखुम्बुमा मृत भेटिएका छन् । सोलुखुम्बुको नेचासल्यान गाउँपालिका वडा नं. ४ स्थित एक मतदान अधिकृत सुतेकै ठाउँमा मृत भेटिएका हुन् । ...


