• २०८३ भाद्र २२, सोमवार

बैंकिङ कसुर मुद्धाका फरार अभियुक्त महिला जेल चलान

रामेछाप : बैंकिङ कसुर मुद्धाका फरार अभियुक्तलाई रामेछाप प्रहरीले पक्राउ गरेको छ । बैंकिङ कसुर मुद्धामा सजाय पाई फरार रहेका सुनापती गाउँपालिका ४ की ५६ बर्षिय मेनुका घिमिरेलाई सोमबार पक्राउ...

प्रदेश तथा प्रतिनिधि सभा निर्वाचन ः ओखलढुंगामा झन्डै ११ हजार मत बदर

ओखलढुंगा । गत मंसिर ४ गते सम्पन्न प्रदेश तथा प्रतिनिधि सभाको निर्वाचनमा जिल्लाबाट झन्डै ११ हजार मत बदर भएको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालयले दिएको जानकारी अनुशार प्रदेश तथा...

ओखलढुंगा ः प्रतिनिधि सभा समानुपातिक तर्फको अन्तीम मत मरिणाम, कुन दलले कति मत पाए ?

ओखलढुंगा । आम निर्वाचन २०७९ अन्तर्रगत ओखलढुंगाको प्रत्यक्ष तथा समानुपातिक तर्फ सबैको अन्तीम मत मरिणाम सार्वजनिक भैसेकेको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालयले आज (शनिबार) प्रतिनिधि सभाको समानुपातिक तर्फको अन्तीम...

ओखलढुंगाको प्रदेश सभा तर्फको समानुपातिक मत गणना ः कांग्रेसले पायो सबैभन्दा बढी मत

ओखलढुंगा । प्रदेश सभा तर्फको समानुपातिक मत गणना सकिएको छ । बिहीबार (हिजो) दिउँसो करिब १ बजेबाट थालिएको मत गणना आज (शुक्रबार) दिउँसो सकिएको हो । मुख्य निर्वाचन अधिकृतको कार्यालयले...

मन्थलीमा लैङ्गीक हिँसा न्युनिकरणको सन्देश सहित दीप प्रज्वलन

रामेछाप: लैङ्गीक हिंसा बिरुद्धको १६ दिने अभियानका अवसरमा मन्थलीमा दीप प्रज्वलन गरिएको छ । शुक्रबार साँझ मन्थलीको सदरमुकाम स्थित देवकोटा चोकमा दीप प्रज्वलन गरिएको हो । मन्थली नगरपालिकाको अयोजना गरिएको...

रामेछाप प्रदेससभा क मा गठबन्धनका तारानारायण श्रेष्ठ विजयी

रामेछाप : प्रदेशसभा क मा माओवादी केन्द्रबाट गठबन्धनका उम्मेदवार तारानारायण श्रेष्ठ विजयी भएका छन् । शुक्रबार बिहान सकिएको प्रदेशसभा क को अन्तिम नतिजा अनुसार श्रेष्ठले नेकपा एमालेका उमेदवार शान्ति प्रसाद...

समुन्नत र समृद्ध ओखलढुंगा बनाउन मेरो पहल रहनेछ ः खतिवडा

ओखलढुंगा । जिल्लाबाट प्रतिनिधी सभा सदस्यमा निर्वाचित नेपाली कांग्रेसका नेता रामहरी खतिवडाले समुन्नत र समृद्ध ओखलढुंगा बनाउन आफ्नो पहल रहने बताएका छन । आम निर्वाचन २०७९ अन्तर्रगत आज (बुधबार) अन्तीम...

ओखलढुंगा ः प्रतिनिधी सभा तर्फ कांग्रेसका खतिवडा भारी मतले बिजयी

ओखलढुंगा । आम निर्वाचन २०७९ अन्तर्गत १ मात्र प्रतिनिधि सभा निर्वाचन क्षेत्र रहेको ओखलढुंगामा गठबन्धन तर्फका साझा उम्मेदवार नेपाली कांग्रेसका रामहरी खतिवडा भारी मतले विजयी भएका छन । आफ्ना निकटतम...

ओखलढुङ्गा प्रदेश सभा २ मा गठबन्धनका बाबुराम गौतम विजयी

मंसिर ७, ओखलढुङ्गा । प्रदेश सभा निर्वाचन २०७९ अन्तर्गत ओखलढुंगा निर्वाचन क्षेत्र नं २ मा गठबन्धनका तर्फबाट उम्मेदवार बनेका नेकपा माओवादी केन्द्रका बाबुराम गौतम फराकिलो मतान्तर सहित विजयी भएका छन् ।...

ओखलढुंगामा कांग्रेसको विजयी सुरुवात प्रदेश सभा १ मा सुनुवार बिजयी

ओखलढुंगा । आम निर्वाचन २०७९ अन्तर्रगत ओखलढुंगा प्रदेश सभा क्षेत्र नं. १ मा गठबन्धन तर्फका साझा उम्मेदवार नेपाली कांग्रेसका प्रदिपकुमार सुनुवार विजयी भएका छन । बिजयी सुनुवारले १४ हजार ९...
error: Content is protected !!