ओखलढुङ्गा प्रदेश क्षेत्र नं १ मा १५००, क्षेत्र नं २ मा ११२६ मतगणना सकियो
मंसिर ५, ओखलढुङ्गा । मंसिर ४ गते भएको निर्वाचन अन्तर्गत ओखलढुङ्गामा मतगणना सुरुवात भएको छ । मतगणना सुरु भएपछि पहिलो चरणको मतपरिणाम सार्वजनिक भएको छ । निर्वाचन क्षेत्र नं १...


