वडा अध्यक्ष ताम्राकारद्धारा बिपन्नलाई खाद्यान्न सहयोग, ज्याकेट वितरण गर्ने तयारी
ओखलढुंगा । सिद्धिचरण नगरपालिका ११ का वडा अध्यक्ष विनोदकुमार ताम्राकारले बिपन्न परिवारलाई खाद्यान्न सहयोग गरेका छन । आफ्नै खर्चमा वडाकै मिलनचोकका २ अति बिपन्न परिवारलाई आज (मंगलबार) चामल, दाल, नुन,...


