ओखलढुंगा ः कुन्तादेवीको बाख्रा फर्ममा आगलागी, १२५ खसीबाख्रा मरे
ओखलढुंगा । कृषी फर्ममा आगलागी हुँदा झन्डै ८० लाख रुपैयाँ बराबरको क्षति भएको छ । जिल्लाको मोलुङ गाउँपालिका १ कुन्तादेवीमा स्थानीय संजय खत्रीले सञ्चालन गरेको फर्ममा गएराती आगलागी भएको हो...


