मिस नेपाल प्रियंका ओएसीस एजुकेसनको व्यावसायिक दूत
काठमाडौं । ओएसीस एजुकेसनले मिस नेपाल वर्ल्ड प्रियंकारानी जोशीलाई ब्रान्ड एम्बेसडर नियुक्त गरेको छ । ओएसीसका सञ्चालक कुशल केसीले ब्रान्ड एम्बेसडरको रुपमा मिस नेपाल प्रियंका नियुक्त भएसँगै ओएसीसका साझेदार शिक्षण...