संघिय निजामती ऐन जारी गर्न संयुक्त कर्मचारी संगठनको दावाब
२७ अषाढ,२०७९ ओखलढुंगा नेपाल सरकारलाई संघिय निजामती ऐन तत्काल जारी गर्न दवाव दिदै ओखलढुंगाका चार कर्मचारी संगठनले संयुक्त ज्ञापन पत्र बुझाएका छन् । सोमबार प्रमुख जिल्ला अधिकारी दिल कुमार तामाङमार्फत...