तपाईंले पठाएको इमेल पढियो कि पढिएन ? यसरी पत्ता लगाउनुहोस्
अहिलेको समयमा सबैजसो मानिसहरू आफ्नो कामसँग सम्बन्धित सवाल जवाफका लागि आधिकारिक रुपमा इमेलका प्रयोग गर्दछन् । ह्वाट्सएप जस्ता मेसेजिङ प्लाटर्फमबाट कसैलाई पठाएको सन्देश सम्बन्धित व्यक्तिले देख्यो/पढ्यो कि छैन भनेर सजिलै...