इरानको राजधानी तेहरानमा कुकुर विरालो पाले जरिवाना हुने
३२ असार, काठमाडौं । इरानको राजधानी तेहरानमा प्रहरीले भर्खरै त्यहाँका पार्कमा कुकुरहरू घुमाउनु ‘अपराध’ भएको घोषणा गरेको छ । यो प्रतिबन्ध ‘जनताको सुरक्षा’ को दृष्टिकोणबाट आवश्यक भएको घोषणा गरिएको हो...