ओखलढुंगा । जिल्लाको मोलुङ गाउँपालिका वडा नम्बर ५ का लागि आज (आईतबार) भएको उप–निर्वाचनमा ७ सय ६८ जनाले मतदान गरेका छन । कुल १ हजार ३ सय २५ मतदाता रहेको...
रामेछाप । सोमबार बिहान करिब ९ बजे भू तथा जलाधार व्यवस्थापन कार्यालय रामेछापमा कार्यालय प्रमुखको ताण्डव देखियो । कार्यालय प्रमुख सुरेश दाहालले मदिरामा लट्ठिएर कार्यालय हाताभित्रै रमिता देखाए । कार्यालय...
ओखलढुङ्गा । नेकपा एमाले ओखलढुङ्गाको अध्यक्षमा ज्ञानबहादुर (जिबी) खड्का निर्वाचित भएका छन् । १० औं जिल्ला सम्मेलन अन्तर्गत आज (बुधबार) सम्पन्न निर्वाचन मत परिणाम अनुसार उनका प्रतिस्पर्धी तथा निवर्तमान उपाध्यक्ष...
ओखलढुंगा। जिल्ला समन्वय समिति ओखलढुंगाका सभापति डिल्लीराम खनालको निधन भएको छ । बिगत दुई बर्षदेखी प्यान्क्रियाजको क्यान्सरबाट पिडित खनालको आईतबार बिहान निधन भएको हो । उनको त्रिवि शिक्षण अस्पताल काठमाडौंमा...
ओखलढुंगाः नेपाल सरकारका परराष्ट्र मन्त्री एनपी साउदले नेपालको नक्सा विवादको समस्या कूटनीतिक पहल र वार्ताको माध्यमबाट समाधान गरिने बताएका छन् । नेपाल सरकारले जारी गरेको नक्सा सबै अन्तर्राष्ट्रिय निकाय र...
ओखलढुंगा । कोशी प्रदेशका बिना विभागीय मन्त्री प्रदिप सुनुवारले चर्चित ओखलढुंगा–रामपुर सडकखण्ड अन्तरगत मोलुङ २ पर्ने पहिरे खोलाको पुल जसरी नि बन्ने बताएका छन । मन्त्री नियुक्त भएपछि पहिलो पटक...
ओखलढुंगाः वाम बुद्धिजीवि तथा विष्लेषक श्याम श्रेष्ठ र लोककृष्ण भट्टराईले नेपालमा एउटै कम्युनिष्ट पार्टी बन्ने आधार रहेका बताएका छन् । विष्लेषकद्वय भट्टराई र श्रेष्ठले जनमत कम्युनिष्ट पार्टीहरुको धेरै रहेको अवस्थामा...
ओखलढुंगा । पहिचान सहितको प्रदेशको नामारण नभएको भन्दै किरात राई यायोक्खा ओखलढुंगाले विरोध जनाएको छ । आज (बिहीबार) सिद्धिचरण नगरपालिका ११ स्थित गोरुमारेभञ्ज्याङ मिलनचोकमा यायोक्खाले बिरोध प्रर्दशन गरेका हुन् ।...
रामेछाप :जिल्लाको बिद्यालय तहमा अपराध न्युनिकरण सम्बन्धी कानुनी शिक्षा प्रदान गरिएको छ । जिल्ला प्रहरी कार्यालयले बिद्यालय तहका बालबालिकालाई लक्षित गरेर अपराध न्युनिकरण सम्बन्धी सचेनामुलक शिक्षा प्रदान गरेको हो ।...
रामेछाप: अबैध रुपमा सञ्चालानमा रहेका क्रसर उद्योगहरुको अनुगमन गर्न उपसमिती गठन गरिएको छ। जिल्ला समन्वय समितीमा केही समय अघि बसेको अनुगमन समितीको बैठकले जिल्ला भित्र नियम बिपरित सञ्चालनमा रहेका उद्योगधन्दाको...