बिगुटारको एक गोठमा आगलागी हुदा ३ पशुचौपायाको मृत्यु, ४ घाइते
ओखलढुंगा । जिल्लाको सिद्धिचरण नगरपालिका ७ बिगुटार स्थित दोल्पुको एक गोठमा अचानक आगलागि हुँदा पशुचौपाया मरेका छन । स्थानीय डिल्लीबहादुर कार्कीको गोठमा आज (आईतबार) बिहान करिब ३ बजेतिर आगलगाी भएको...


