ओखलढुंगाको पाचौँ जिल्ला सभा : २० बुँदे निर्णय सार्वजनिक, के के छन निर्णय ?
ओखलढुंगा । जिल्लामा सम्पन्न पाचौँ जिल्ला सभाले अनुमोदन गरेको निर्णय सार्वजनिक गरिएको छ । जिल्ला समन्वय समिती ओखलढुंगाको आयोजनामा गत चैत्र ५ र ६ गते पाचौँ जिल्ला सभा तथा चालु...


