• २०८३ श्रावण ८, शुक्रवार

गलत कार्यको निरन्तर खबरदारी गरौँ : जिसस प्रमुख भट्टराई

ओखलढुंगा । जिल्ला समन्वय समिती ओखलढुंगाका नवनिर्वाचित प्रमुख टेकाराज भट्टाईले जिससले कुनै पनि समय गलत कदम चालिएको पाईए निरन्तर खबरदारी गर्न आग्रह गरेका छन । आजै (मंगलबार) पदभार ग्रहण गरेका...

ओखलढुंगा उप-निर्वाचन : मोलुङ ५ को वडा अध्यक्षमा एमालेका तामाङ विजयी

ओखलढुंगा । जिल्लाको मोलुङ गाउँपालिका - ५ को वडा अध्यक्षमा नेकपा एमालेका गंगाबहादुर तामाङ विजयी भएका छन । रिक्त रहेको पदका लागि आज (आइतबार) भएको उप-निर्वाचनमा उनि ३ सय ९९...

जनता आवास कार्यविधी कार्यान्वय गराउन दलित अगुवाहरुको ध्यानाकर्षण

ओखलढुंगा । जनता आवास कार्यविधि कार्यान्वय गराउन जिल्लाका दलित अगुवाहरुले सम्बन्धित कार्यालयको ध्यानाकर्षण गराएका छन । आज (आईतबार) दलितका लागि दलित जागरण अभियान ओखलढुंगाले जनता आवास कार्र्यक्रम सञ्चालन गर्ने शहरी...

ओखलढुगा उप–निर्वाचन : मतगणना सकियो, ७६८ जनाले मतदान गरे

ओखलढुंगा । जिल्लाको मोलुङ गाउँपालिका वडा नम्बर ५ का लागि आज (आईतबार) भएको उप–निर्वाचनमा ७ सय ६८ जनाले मतदान गरेका छन । कुल १ हजार ३ सय २५ मतदाता रहेको...

बृद्धा हत्या आरोपमा ओखलढुंगामा १३ बर्षिय किशोर पक्राउ

ओखलढुंगा । एक बृद्धा हत्याको आरोपमा  १३ बर्षिय एक किशोर पक्राउ परेका छन । जिल्लाको खिजीदेम्बा गाउँपालिका ६ की ८२ बर्षिया ठगमायाँ सुनुवारको हत्या आरोपमा उनकै नाती पर्ने सोहि ठाउँका...

केत्तुके जिपलाईनमा बढ्दै आन्तरिक पर्यटक

ओखलढुंगा । जिल्लाको मानेभञ्ज्याङ गाउँपालिका ४ केत्तुकेमा स्थापना गरिएको जिपलाईनमा पर्यटक तानिँदै गएका छन । करिब ६ महिना अघि गाउँपालिकाले झन्डै ४० लाख खर्च गरेर ४ सय ५० मिटरको जिपलाईन...

स्वर्गीय माता-पिताको स्मृतिमा श्रेष्ठ परिवारले गरे पुण्यको काम

ओखलढुंगा । स्वर्गीय माता-पिताको स्मृतिमा ओखलढुंगाका एक श्रेष्ठ परिवारले पुण्यको काम गरेका छन । जिल्लाको सिद्धिचरण नगरपालिका ११ रामबजार निवासी श्रेष्ठ परिवारले पुण्यको काम गरेका हुन । स्वर्गीय पिता जनकबहादुर...

ओखलढुंगामा राती १० बजेपछी देउसी-भैलो खेल्न नपाइने, पटाका पड्काउन रोक

ओखलढुंगा । ओखलढुंगामा राती १० बजेसम्म मात्रै देउसीभैलो खेल्न पाइने भएको छ । जिल्ला प्रशासन कार्यालय ओखलढुंगाले आज (बिहीवार) एक सार्वजनिक सूचना जारी गर्दै यस्तो जानकारी दिएको हो । प्रशासनको...

रामपुर जाँदै गरेको जिप सडकको भित्तामा ठोक्किदा २ जना घाइते

ओखलढुंगा । काठमाडौबाट ओखलढुंगा हुँदै रामपुर तर्फ जाँदै गरेको सुमो दुर्घटना हुँदा २ जना घाइते भएका छन । आज ( मंगलबार) दिउसो ४:४० बजेतिर मोलुङ गा.पा.-२ थापाचौर स्थित ओखलढुंगा रामपुर...

विश्व खाद्य दिवशको अवशरमा ओखलढुंगाका ८ कृषकलाई सम्मान

ओखलढुंगा । ४४ औँ विश्व खाद्य दिवशको अवशरमा ओखलढुंगाका ८ जना उत्कृष्ट कृषक सम्मानित भएका छन । जिल्लाका ८ स्थानीय तहबाट कम्तीमा १÷१ जनाको प्रतिनिधित्व रहने गरी आज (शुक्रबार) कृषी...
error: Content is protected !!